प्रहरी नायव महानिरीक्षक पोखरेलद्वारा “दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न”

4.07K
shares

काठमाडौ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलद्वारा दर्ज्यानी चिन्न शुशाेभन गर्नु भएकाे छ ।

प्रहरी महानिरीक्षकको मिति २०८०।०८।०४ गतेको निर्णया अनुसार प्राविधिक प्रहरी समुह, ईन्जिनियरिङ्ग उपसमुह, संचारतर्फका प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक टेक नारायण यादवलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएकाे थियाे ।

सो कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083