मासिक बैठक तथा बार्षिक कार्य सम्पादन सम्झौताको कार्य प्रगति समिक्षा कार्यक्रम सम्पन्न

8.94K
shares

रुपन्देही ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क. त्यसै गरी मातहत प्रहरी कार्यालयका प्रमुखहरू बिच मासिक बैठक तथा बार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।

साथै उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतमा कार्यरत मङ्सिर महिनामा उत्कृष्ट कार्य  सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई  सम्मान तथा अभिलेखमा जनिने गरि नगद पुरस्कार प्रदान गरीएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083