प्रहरी उपरीक्षक भरत बहादुर बि.क.को प्रमुख आतिथ्यतामा ५ दिने कार्य अवधि तालिम सम्पन्न
वि.सं.२०८० मंसिर २१ बिहीवार १९:२९
6.81K
shares
shares

रुपन्देही । २०८० मङ्सीर १७ गते देखी २०८० मङ्सीर २१ गते सम्म संचालन भएको ५ दिने कार्य अवधि तालिम रुपन्देही जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क. को प्रमुख आतिथ्यतामा भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्वावधानमा रुपन्देही जिल्ला प्रहरी कार्यालयद्धारा प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित “बल प्रयोगको सिद्धान्त र हातहतियारको प्रयोग बिशेष (घुम्ती प्रशिक्षण) तालिम’ आज समापन भएको हो ।






















