रोशन फ्युवा र लक्ष्मी तामाङको म्हेन्दोमाया गीत ‘ठ्याक्क सोली’ सार्वजनिक

Nepal Life Insurance Long Ad

 काठमाडौं । नेपाली तामाङ म्हेन्दोमाया गीत ‘ठ्याक्क सोली’ को भिडियो लप्साङकर्पो म्युजिक सेन्टर आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ । म्हेन्दोमाया गायक तथा नायक रोशन फ्युवा तामाङ र लक्ष्मी तामाङको स्वर रहेको म्हेन्दोमाया गीत ‘ठ्याक्क सोली’ मा राजकिङ वाइबा र ज्योति तामाङको अभिनय रहेको छ ।

भिडियोलाई कोरियोग्राफर कलाकार राजकिङ वाइबाले गरेका हुन भने गीतको शब्द संगीत स्वयं गायक रोशन फ्युवा तामाङको रहेको छ ।

२१ मंसिर २०८०, बिहीवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु