प्रहरी उपरीक्षक प्रकाश मल्लको प्रमुख आतिथ्यतामा ५ दिने कार्य अवधि तालिम सम्पन्न

7.22K
shares

महोत्तरी । २०८० मङ्सीर १७ गते देखी २०८० मङ्सीर २१ गते सम्म संचालन भएको ५ दिने कार्य अवधि तालिम महोत्तरी जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

May be an image of 4 people, people studying, dais and text that says 'DPO MAHOTTARI DPO MAHOTTARI DPO MAHOTTARI'

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरी बिच भएको कार्य सम्पादन सम्झौता अनुरुप ५ दिने कार्य अवधिको आवासिय प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग” बिषयक बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहतमा  प्रहरी बरिष्ठ हवल्दार – ३ जना , प्रहरी हवल्दार ५ जना , प्रहरी सहायक हवल्दार-४ जना र प्रहरी जवान -२३ जना गरी जम्मा ३५ जना प्रहरी कर्मचारीतहरुको सहभागी रहेको थियो ।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083