स्वागत कार्यक्रम सम्पन्न

4.65K
shares

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेललाई स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।

गृह मन्त्रालयको  २०८०/०९/२४ गतेको निर्णयानुसार केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगंज, काठमाडौंबाट मधेश प्रदेश प्रहरी कार्यालय सरुवा हुनु भएकाे हाे।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक प्रवीण पोखरेद्वारा स्वागत गरिएकाे थियाे ।

उक्त स्वागत कार्यक्रममा प्रहरी उपरीक्षक ,निरिक्षक तथा सिनियर /जुनियर प्रहरी अधिकृतहरु लगाएकाे उपस्थिति रहेकाे थियाे ।