प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता संचालन

3.67K
shares

काठमाडौ । प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता संचालन भएकाे छ ।

नेपाल एपीएफ स्कुल कीर्तिपुरमा ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता २०८०’ संचालन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ २२ गते सो प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको सहभागिता रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083