स्वास्थ्य सिभिर कार्यक्रम सम्पन्न

4.32K
shares

सिन्धुली । सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत खनालकाे प्रमुख आतिथ्यतामा ,जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको उपस्थितिमा स्वास्थ्य सिभिर कार्यक्रम सम्पन्न भएकाे छ ।

नारी दिवसको अवसरमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं.६ स्थित कार्यालयको परिषर भित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयको आयोजना सिन्धुली अस्पताल सिन्धुलीको सहयोगमा स्वास्थ्य सिभिर कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यालय तथा मातहत युनिटमा कार्यरत रहेका प्रहरी अधिकृत तथा जवानहरुलाई स्वास्थ्य परीक्षण लागि “स्वास्थ्य सिभिर” संचालन गरिएको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083