प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सीद्वारा जिल्ला प्रहरी कार्यलय दाेलखाकाे निरीक्षण
वि.सं.२०८० फागुन २५ शुक्रवार १७:५०
6.57K
shares
shares

दाेलखा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी ले जिल्ला प्रहरी कार्यलय दाेलखाकाे निरीक्षण गरेका छन् ।

अनुगमनकाे क्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा मातहत समेतमा कार्यरत यूनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियाे ।































