अखिल क्रान्तिकारीको कार्यबाहक अध्यक्षमा तुकमान महरा
वि.सं.२०८० फागुन २६ शनिवार १०:३९
36.58K
shares
shares

काठमाडौ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कार्यबाहक अध्यक्षकाे जिम्मेवारी तुकमान महराले पाएका छन् ।
अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले उपाध्यक्ष तुकमान महरालाई कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिएकी हुन् ।
कार्यबाहक अध्यक्षकाे जिम्मेवारी पाए सगै अध्यक्ष महराले अस्कल क्याम्पसकाे घटना बारेमा प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण गरेका छन् ।
(प्रेस विज्ञप्तिसहित)
















