घुम्ति प्रशिक्षण अन्तरगत ६ दिने कार्य अवधिको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम” समापन कार्यक्रम सम्पन्न

4.41K
shares

झापम ।  जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख मिलन के.सी.काे प्रमुख आतिथ्यतामा घुम्ति प्रशिक्षण अन्तरगत ६ दिने कार्य दिन अवधिको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम” समापन कार्यक्रम सम्पन्न भएकाे छ ।

२०८०।१२।०४ गते देखी २०८०।१२।०९ गते सम्म  जिल्ला प्रहरी कार्यालय झापामा संचालन भएको घुम्ति प्रशिक्षण अन्तरगत ६ कार्य दिन अवधिको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम” आज सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा कार्यालय प्रमुखले प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र बितरण गर्नुका साथै अमुल्य निर्देशन समेत दिनु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083