प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहकाे निरीक्षण (तस्बिरमा हेर्नुस् )

4.58K
shares

नवलपरासी । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहकाे निरीक्षण गर्नु भएको छ ।

नवलपरासी पश्चिममा अवस्थित महाविद्यालयको परिसर कार्यालयकाे निरीक्षण गरी प्रहरी अतिरिक्त महानिरीक्षकले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको हाे ।

sandip bhandrai

एआईजी भण्डारी नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोहमा सहभागी हुन पुगेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083