एआईजी सन्दिप भण्डारीद्वारा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहलाई निर्देशन

4.84K
shares

काठमाडौ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न” भएको छ ।

प्रतिष्‍ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूह (PGDPS-13 Batch) मा पाठ्यक्रम बमोजिम २०८०/१२/२० गतेदेखि  सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा संचालन हुने Water Rescue कार्यक्रम पश्चात नेपाल प्रहरी युक्ति महाविद्यालय, जर्गाहमा संचालन हुने प्रहरी युक्ति तथा कारवाही तालिममा सहभागी हुने सम्पुर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई सुरक्षित तवरले उच्च मनोवलका साथ अनुशासनमा रही ज्ञान, सीप हासिल गरी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न शुभकामना एवं अमुल्य निर्देशन सम्वोधन प्रदान गर्नुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083