काठमाडौंका ८ वृत्तमा नयाँ डिएसपी, दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ

7.09K
shares

यसरी फेरिनेमा एक वर्ष अवधि पुगेका डिएसपीहरु छन् भने केहीको काज तथा काज थमौती पनि गरिएको छ।

जसअनुसार बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ।

त्यस्तै, महाराजगञ्ज वृत्तमा कार्यरत डिएसपी रबिन्द्रनाथ पौडेलको त्यही दरबन्दी कायम भएको छ। यस्तै दरबारमार्ग वृत्तमा भने राजकुमार श्रेष्ठलाई पठाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083