जिल्ला प्रहरी कार्यालय ललितपुरबाट बिदा भए प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल
वि.सं.२०८१ पुस २१ आइतवार १६:४४
4.99K
shares
shares

ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाल बिदा भएका छन् । प्रहरी परिसर ललितपुर कार्यालयमा रही करिब उहाँले एक बर्ष नेतृत्वमा रहि काम गर्नु भएको हाे । उहाँले कमाण्ड सम्हाले देखि धेरै उल्लेखनिय कामहरु समेत भएको थियोे ।
जिल्ला प्रहरी कार्यालय ललितपुरमा कार्यरत शेखर खनालकाे काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानिपाेखरीमा शरुवा भएको हाे।
उक्त बिदाई कार्यक्रममा प्रहरी उपरीक्षक,प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर/ जुनियर प्रहरी अधिकृतहरु लगाएतकाे उपस्थिति रहेको थियोे ।



















