माओवादी केन्द्र युवा विशेष महाशाखा एक नम्बर प्रदेश शाखाले सम्मेलन गर्दै

3.91K
shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा विशेष महाशाखा १ नम्बर प्रदेश शाखाले सम्मेलन गर्ने भएको छ। यही २०८१ माघ ५ गते काठमाडौमा सम्मेलन गर्न लागेकाे हाे।

माघ ५ गते हुन गई रहेको ऐतिहासिक  सम्मेेलनले नयाँ नेतृत्व चयन गर्न लागेकाे उक्त शाखाका कार्यबाहक अध्यक्ष प्रभात राईले बताए ।

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083