जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी

२०८१ माघ १६ बुधवार
444
shares
काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी दिएका छन् ।
यस अघिका नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी पूर्णिमाकुमारी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । बोहोरा डीएसपी छँदा काठमाडौं प्रहरी अन्तर्गत रहेर काम गरिसकेका एक सफल प्रहरी अधिकृत अधिकारी हुन् ।

२०८१ माघ १६ बुधवार