उक्त कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख, रोशी तथा तेमाल गाउँपालिकाका अध्यक्षहरू, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, सिनियर प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
डीआइजी कृष्ण हरि शर्माद्वारा नवनिर्मित प्रहरी चौकी शिखरपुरको उद्घाटन
वि.सं.२०८१ माघ २२ मंगलवार १६:३७
4.11K
shares
shares






















