एआईजी टेक राईद्वारा इलाका प्रहरी कार्यालय रांगेचौर, सल्यानको नव-निर्मित भवनको उद्घाटन

Nepal Life Insurance Long Ad

सल्यान।  प्रहरी अतिरिक्त महानिरीक्षक टेक  राईद्वारा इलाका प्रहरी कार्यालय रांगेचौर, सल्यानको नव-निर्मित भवनको उद्घाटन गर्नु भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौंका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नं.-०३ रांगेचौर स्थित इलाका प्रहरी कार्यालय रांगेचौर, सल्यानको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हाे।

उक्त समुद्‌घाटन कार्यक्रमका प्रमुख अतिथिबाट कार्यालय परिसरको अवलोकन निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

१ फागुन २०८१, बिहीवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु