धेरै फरार प्रतिवादी समातेर उत्कृष्ट बने सिंहदरबारका डीएसपी गंगा पौडेल

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलकाे कमान्डमा धेरै फरार प्रतिवादी समात्न सफल भएका छन् । विभिन्न कार्यहरु गरेबापत उत्कृष्ट सिंहदरबारका डीएसपी गंगा पौडेल उत्कृष्ट भएका हुन् ।

२०८१ फागुन महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट हुन सफल प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेल लाई सम्पादन गर्नुभएको सर्वोत्कृष्ट कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको हाे ।

डिएसपी गंगा पौडेलले गर्नुभएको कामको उच्च प्रशंसा गर्दै काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले उहाँलाई उत्कृष्ट प्रहरी घोषित गरेर प्रशंसापत्र प्रदान गरेका हुन् ।

९ चैत २०८१, शनिवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु