आईजीपी दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पतालको ४१ औं वार्षिकोत्सव समारोह सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पतालको ४१ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।

 

उक्त समारोहमा प्रहरी महानिरीक्षकले “नेपाल प्रहरी स-शुल्क फार्मेसी”को समुद्घाटन गर्नुका साथै नेपाल प्रहरी अस्पतालको वार्षिक स्मारिका “अस्पताल दर्पण- २०८१” तथा अस्पतालको ४१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित Addition Special Issue “मेडिकल जर्नल” हरुको समेत लोकार्पण गर्नु भएको थियाे ।

२७ चैत २०८१, बुधवार १४:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु