डिएसपी गंगा पौडेल फैसला कार्यान्वयनमा काठमाडौँ जिल्लाकै सर्वोत्कृष्ट हुन सफल
वि.सं.२०८२ वैशाख १५ सोमवार २०:४८
4.95K
shares
shares

काठमाडौ । प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा पौडेल फैसला कार्यान्वयनमा काठमाडौँ जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएका छन् ।
२०८१ चैत्र महिनामा फैसला कार्यान्वयन अन्तर्गत सर्वोत्कृष्ट हुन सफल प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेल लाई सम्पादन गर्नुभएको सर्वोत्कृष्ट कार्यको उच्च कदर गर्दै काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले प्रशंसा पत्र प्रदान गरेका हुन् ।

























