एसपी ठाकुर पोखरेलद्धारा प्रहरी चौकीको निरीक्षण

प्रहरी कर्मचारीलाई निर्देशन

2.16K
shares
सुर्खेत  । जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेल अनुगमनको क्रममा प्रहरी चौकी रानिघाट पुगेर निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा एसपी पोखरेलले उक्त कार्यालयको कार्यालय भवन, अभिलेख व्यवस्थापन शाखा, हिरासत कक्ष, कार्यालय कम्पाउण्ड, मेश, प्रहरी व्यारेक निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागीय निति निर्देशन बमोजिम अनुशासन तथा उच्च मनोबलका साथ नागरिक मैत्री प्रहरी कार्य गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको छ ।

divya collage
unigloble collage