दुई डिआइजीको सरुवा, अख्तियारमा अरुण पौडेल

767
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत डिआइजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा कार्यरत डिआइजी अरुण पौडेललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ ।

विज्ञप्ति सहित


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083