हेर्नुहाेस्, पुस १३ गतेको राशिफल

२०७६ पुस १३ आइतवार
1K
shares
मेष– राजनीनिक भेटघाट हुनेछ, काममा जस मिल्नेछ ।
वृष– काममा चर्चा हुनेछ, भाग्यले साथ दिनेछ ।
मिथुन– विपरीत काममा मन जानेछ, अपजस मिल्न सक्नेछ ।
कर्कट– यात्राको अवसर आउनेछ, अवरोधको समाधान हुनेछ ।
सिंह– मित्र भेटघाट हुनेछ, प्रेममा खुशी बढ्नेछ ।
कन्या– शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
तुला– अध्ययनमा समस्या आउनेछ, आम्दानीका अवसर गुम्नेछन्
वृश्चिक– प्रेममा प्रगति हुनेछ, नयाँ काममा लगानी हुनेछ ।
धनु–यात्राको मजा मिल्नेछ, उत्साह बढेर जानेछ ।
मकर– भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
कुम्भ– सरसामान हराउन सक्नेछ, खर्च धरै हुुनेछ ।
मीन– राम्रो आम्दानी हुनेछ, व्यस्ततामा दिन बित्नेछ ।

२०७६ पुस १३ आइतवार