हेर्नुहाेस् पुस २१ गतेको राशिफल

मेष– जिम्मेवारीको काम बिग्रिनेछ, यात्रामा सास्ती बढी हुुुनेछ ।
वृष– पैसाको अभाव रहनेछ, सरसामान हराउन सक्नेछ ।
मिथुन– धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
कर्कट– राजनीतिमा अवसर पाइनेछ, रोजगारीको सम्भावना रहनेछ  ।

सिंह– धर्ममा रुचि जानेछ, सामाजिक कार्यमा व्यस्त भइनेछ ।
कन्या– गल्तीले अपमान हुन सक्नेछ, काममा बाधा आउनेछ ।
तुला– प्रेममा सम्बन्ध सुधारिनेछ, व्यवसायिक यात्रा सफल हुनेछ ।

वृश्चिक– स्वास्थ्यमा सुधार आउनेछ, ऋण मुक्त भइनेछ ।
धनु –शिक्षामा प्रगति हुनेछ, व्यापारमा फाइदा मिल्नेछ ।
मकर– चिसो बाट समस्या आउनेछ, घरायसी विवाद हुनेछ ।
कुम्भ– छोटो यात्रा हुनेछ, पारिवारिक जिम्मेवारी थपिनेछ ।
मीन– बोलीले साथ दिनेछ, धनको सहयोगले सम्पत्ति बढ्नेछ ।


कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

२०८२ असार ७ शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...