कोरोना संक्रमणबाट डिएसपी केसीको निधन

6.66K
shares

कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ ।

गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।

काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।


unigloble collage
baneshwor multiple campus ad -2083