“अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ह/प्र.ज)” ७-१० औं समूहको तालिम सम्पन्न

3.73K
shares

पोखरा । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रमुख समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

२०८१/०२/०६ गते देखि सञ्चालित २६ कार्यदिन अवधिको “अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ह/प्र.ज)” ७-१० औं समूहको तालिम सम्पन्न भएको हो ।

May be an image of 4 people and text
कार्यक्रममा प्रहरी उपरीक्षकहरू, प्रहरी नायब उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 4 people and text

May be an image of 5 people, dais and text

May be an image of 12 people, people studying and text

May be an image of 2 people and text

May be an image of 2 people and text

May be an image of 2 people and text