कक्षा कोठामै हेड सरको मिससँग ‘लाजमर्दो मस्ती’, भिडियो बन्यो भाइरल (भिडियोसहित)

२०७५ कात्तिक २१ बुधवार
1.1K
shares
एजेन्सी । प्रेम सबैले गर्छन् । तर प्रेममा परियो भन्दैमा जहाँ पायो त्यहि मस्ती गर्न खोज्दा नमज्जाले लाजमर्दोमा परिन्छ पनि । यस्तै भएको छ एक सरकारी विद्यालयका हेड सरलाई ।
यो कुनै एडल्ट फिल्मको दृष्य होइन । यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षा कोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् । गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ । यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाई दिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ ।
भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।
हेर्नुस् भिडियो :
https://youtu.be/SYtfINW2xKI

२०७५ कात्तिक २१ बुधवार