ट्रम्पलाई महाअभियोगको प्रस्ताब सदनबाट पारीत
वि.सं.२०७६ पुस ३ बिहीवार ०२:४८
5.33K
shares
shares

काठमाडौं – अमेरीकाको रास्ट्रपती डोनाल्ट ट्रम्पलाई तल्लो सदनलो महाअभियोग प्रस्ताब पेस गरेको छ ।
अब उनी संयूक्त राज्य अंरिकाको राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो त्यहाँको माथिल्लो सदन सिनेटुले आगामी महिना लगाउनेछ।
तर माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने देखिँदैन।
तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको दुरूपयोग गरेको ठहर गरेको छ। उनीमाथि दुई प्रकरणमा महाअभियोग लगाउन मिल्ने ठहर तल्लो सदनको छ।




















