अमेरीकामा आगलागी हुदा ६ जनाको मृत्यु, १३ जना घाईते

5.63K
shares

काठमाडौं । अमेरीकाको भेगस सहरमा शनिबार बिहान आगलागी हुदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाईथे भएका छन् ।

सीएनएनका अनुसार मोटेल अपाटैमेन्टमा शनीबार बिहान ४ बजे आगलागी भएको थियो ।

प्रहरीका अनुसार अत्याधीक जाडो भयपछी हिटर नभएका कारण लामो समय स्टोभ चलाएपछी आगलागी भएको बताए ।

त्यस अपार्टमेन्टमा ७० जना मानीस बस्दै आएको बताएइको छ । आगलागीको काारण ४ लाख ७५ हजार अमेरीकी डलर बराबरको क्षती भएको अनुमान गरीएको छ ।

उक्त अपार्टमेन्टमा ७० जना मानिसहरु बस्ने जनाइएको छ। आगलागका कारण ४ लाख ७५ हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083