टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प
वि.सं.२०७६ फागुन ११ आइतवार ०७:३७
5.2K
shares
shares

बेइजिङ।
अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।
उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।















