कोरोना संक्रमणबाट बलिउडका चर्चित फिल्म निर्माता अनिल सुरीको मृत्यु

7.77K
shares

एजेन्सी । कोरोनाबाट बलिउडका चर्चित फिल्म निर्माता अनिल सुरीको मृत्यु भएको छ ।जून २ देखि स्वास्थ्यमा समस्यादेखा परेका ७७ वर्षका सुरीको बिहिबार राती ७ बजे निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरीको अन्तिम संस्कार शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको छ ।यसअघि बलिउडका संगीतकार वाजिद खानको समेत कोरोना संक्रमणका कारण निधन भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083