नक्सा पास नै नगरी ठडिए त्रिविका दर्जन ठूला भवन

5.98K
shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले भवन निर्माण संहिता र पुननिर्माण प्राधिकरणको नियम उल्लंघन गर्दै २०७२ को भूकम्पपछि नक्सा पास नगरीकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ ।

कीर्तिपुर नगरपाालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न नगरपालिकामा दर्ता गरिएका छन् न त नक्सा पास नै । यतिसम्म कि उपकुलपति तीर्थ खनियाँ ‘त्रिवि आफैं स्वायत्त संस्था भएकाले अरु निकायको नियम लागू नहुने’ तर्क गर्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083