वाइडबडी जहाज खरिदबारे छानविन गर्न उपसमिति गठन
वि.सं.२०७५ मंसिर २६ बुधवार १३:२८
5.34K
shares
shares

काठमाडौँ । सार्वजनिक लेखा समितिको वाइडबडी जहाज खरिदबारे छानविन गर्न उपसमिति बनाएको छ । बुधबार बसेको समिति बैठकले सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
समितिलाई छानविन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । समितिमा कृष्णलाल महर्जन, प्रेम आले, धर्मशिला चापागाइँ, मिना सुब्बा, प्रदीप यादव, र चन्दा चौधरी रहेका छन् ।




























