८० प्रतिशत भत्ता माग्दै कर्मचारी आन्दोलनमा

4.68K
shares

काठमाडौं । तलबबाहेक ८० प्रतिशत भत्ता र दैनिक खाजा खान खर्च कटौती गरिएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनकै कारण शुक्रबारका लागि तय भएको १२ औं संसद दिवसको कार्यक्रम पनि स्थगित भएको छ । पहिलो संविधानसभा गठनलगत्तै संसदका कर्मचारीले आकर्षक भत्ता पाउन थालेका थिए ।