मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’

6.53K
shares

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयककमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरु सहमत भएका हुन् ।

निजीकरण र वेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरुको एक मत रहेको छ।


divya collage
unigloble collage