प्रधानमन्त्रीले संसदमा झूटो तथ्याङ्क प्रस्तुत गरेको खुलासा

5.14K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झूटो तथ्यांक प्रस्तुत गरेको छ । यस्तै कतिपयलाई तोडमोड समेत गरेको छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याङ्कसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083