रहेनन् कलाकार गणेश मुनाल

7.58K
shares

काठमाडौं। कलाकार गणेश मुनालको निधन भएको छ । मुनालको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो ।

दर्जनौं चलचित्र तथा नाटकमा अभिनय गरेका मुनालले लामो समय हास्य व्यङग्य टेली श्रृंखला ‘तीतो सत्य’मा पनि अभिनय गरेका थिए । हिन्दू परम्परा अनुसार मुनालको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083