भ्रमणको सिलसिलामा भुटानकी मुमा बडामहारानी वाङचुक काठमाडौंमा

4.56K
shares

काठमाडौं । भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्गमो वाङचुक काठमाडौं आएकी छिन्। उनी एकहप्ते निजी भ्रमणका सिलसिलामा सोमवार काठमाडौं आएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनले मंगलवार विहान स्वयम्भूनाथमा विशेष पूजाअर्चना गरेकी छिन्। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्ने बुझिएको छ। वाङचुक सन् १९५५ जुन १० मा भुटानमा जन्मिएकी हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083