जनकपुरमा छठको उल्लास (हेर्नुहोस् १० तस्बिरमा)

Nepal Life Insurance Long Ad

जनकपुर । मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज । मिथिलाञ्चलबासीले उल्लासमय वातावरणमा छठ मनाइरहेका छन् भने इनार तलाउ तथा जलाशयहरु बेलुहीझैं सिंगारिएको छ ।

छठका ब्रतालुहरु विहानैदेखि जनकपुरका मुख्य छठ घाटहरु गंगासागर, धनुषसागर, अंगरजा सर सागर, दशरथ तलाउ, रत्नसागर, रुकमिनी, लवकी पोखरी सहितका पोखरीहरुमा पूजा सामग्री लिएर बसेका छन् ।

ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सम्पन्न हुनेछ । धार्मिक आस्थाका साथै छोराछोरी, नाती नतिना लगायत घरपरिवारको दीर्घायूको कामना सहित चैते छठ मनाउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने वीरेन्द्र कर्णले बताए ।

 


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

२०८२ जेठ १६ शुक्रवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले बिद्यार्थी केन्द्रित...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...