नेकपा (माओवादी केन्द्र) इलाम नगर समितिद्वारा जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सम्पन्न

4.64K
shares

ईलाम । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) इलाम नगर समितिले अभियान समापन गरेकाे छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम नगर समिति अभियान इन्चार्ज रञ्जित तामाङकाे प्रमुख आतिथ्यतामा समिक्षा,बैठक सहित एक कार्यक्रम गर्दै आज अभियान सम्पन्न  भएकाे हाे।

इलाम नगर समिति अभियान इन्चार्जकाे रुपमा जिम्मेवारी लिई आफ्नाे जिम्मेवारीलाई कुशलता पुर्बक बहन गरि उक्त नगरमा पार्टी संगठनलाई अगाडि बढाउनकाे लागि राजनीतिक एबम् वैचारिक क्षेत्रमा महत्त्वपूर्ण याेग्दान पुर्याउन सफल भएका युवा नेता रञ्जित तामाङलाई नगर समितिले हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद पत्र प्रदान गरेकाे छ ।

उक्त कार्यक्रममा नगर समिति पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083