मुस्लिम दलितलाई आरक्षण दिन केन्द्र सँग मुख्यमन्त्री ‘राउत’को माग

Nepal Life Insurance Long Ad

पर्सा । मुस्लिम समुदायभित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गरेका छन् ।

मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा मुख्यमनत्री राउतले व्यक्त गरे ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले सोमबार वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दू समुदायभित्र रहेका विभिन्न जाति जस्तै मुस्लिम समुदायभित्र समेत दलित रहेको र उनको जीवनस्तर दयनीय अवस्थामा रहेकाले उनको जीवनस्तरलाई उकास्दै राज्यको मूल प्रवाहमा समावेश गर्ने दायित्व राज्यकै भएको बताए ।

नेपाल हवारी ९धोवी० कल्याण समिति पर्साले अध्यक्ष युसुफ सफिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतका वक्ताले सम्बोधन गर्दै दलित सामुदायिक जीवनस्तरलाई उकास्न केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

डिआईजी उमा प्रसाद चतुर्बेदीद्वारा प्रहरी कार्यालय महाेत्तरीकाे निरीक्षण

डिआईजी उमा प्रसाद चतुर्बेदीद्वारा प्रहरी कार्यालय महाेत्तरीकाे निरीक्षण

२०८२ वैशाख २८ आइतवार

महाेत्तरी । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा...

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

२०८२ वैशाख २८ आइतवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी...

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी...

बागमती प्रदेश प्रमुख डिआईजी अरुण पौडेलद्वारा पदभार ग्रहण

बागमती प्रदेश प्रमुख डिआईजी अरुण पौडेलद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक...

मधेश प्रदेशका नयाँ डिआईजी चतुर्वेदीले सम्हाले कार्यभार

मधेश प्रदेशका नयाँ डिआईजी चतुर्वेदीले सम्हाले कार्यभार

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले मधेश...