१२ वर्षभित्र गण्डकी प्रदेशमा  गरिबी अन्त्य गर्छु : मुख्यमन्त्री ‘गुरुङ’

लमजुङ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको १२ वर्षभित्र गन्डकी प्रदेशमा गरिबीको अन्त्य गरिने बताएका छन् ।

सोमबार लमजुङको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सन् २०३० सम्ममा प्रदेशमा गरिबी अन्त्य गरिने बताएका हुन् । प्रदेशमा भोकमरी तथा गरिबीको अन्त्य गर्नेगरी अहिलेदेखि नै उत्पादनमुखी कार्यक्रममा जोड दिइएको उनले उल्लेख गरे ।

चालू आर्थिक वर्षमा लमजुङमा ३०० होमस्टे प्रवर्धन गर्नेगरी कार्यक्रम सन्चालन गरिने उनको भनाइ छ । होमस्टे प्रवर्धनका लागि ३० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले सुनाए ।


प्रहरी महानिरीक्षक थापाद्वारा व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन

प्रहरी महानिरीक्षक थापाद्वारा व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन

२०८२ वैशाख ५ शुक्रवार

पोखरा । प्रहरी महानिरीक्षक दिपक थापाले व्यवसायीक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट...

जिल्ला प्रहरी कार्यालय कास्कीकाे आयोजनामा लागू औषध नियन्त्रण महाअभियान शुभारम्भ

जिल्ला प्रहरी कार्यालय कास्कीकाे आयोजनामा लागू औषध नियन्त्रण महाअभियान शुभारम्भ

२०८१ चैत २० बुधवार

कास्की ।  जिल्ला प्रहरी कार्यालय कास्कीकाे आयोजनामा लागू औषध नियन्त्रण...

घरघरमा प्रहरी तथा पीडित सम्पर्क कार्यक्रम संचालन

घरघरमा प्रहरी तथा पीडित सम्पर्क कार्यक्रम संचालन

२०८१ चैत १४ बिहीवार

कास्की । वडा प्रहरी कार्यालय रामबजार कास्कीको आयोजना तथा माटेपानी...

CCTV मनिटर सहितको प्रहरी विट सेदीको समुद्घाटन कार्यक्रम सम्पन्न

CCTV मनिटर सहितको प्रहरी विट सेदीको समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ फागुन ७ बुधवार

कास्की । CCTV मनिटर सहितको प्रहरी विट सेदीको समुद्घाटन कार्यक्रम...

कास्की प्रहरीकाे सक्रियता : घर घरमा नेपाल प्रहरी कार्यक्रम संचालन

कास्की प्रहरीकाे सक्रियता : घर घरमा नेपाल प्रहरी कार्यक्रम संचालन

२०८१ माघ १४ सोमवार

कास्की । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम...

प्रहरी उपरीक्षक श्याम बाबु ओलियाकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी उपरीक्षक श्याम बाबु ओलियाकाे प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

२०८१ माघ १३ आइतवार

कास्की ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम...