पश्चिम नेपालमा भूकम्पको ठूलो धक्का
वि.सं.२०७५ कात्तिक २५ आइतवार १४:०८
5.25K
shares
shares

काठमाडों । सुदुरपश्चिमको दार्चुलामा भूकम्पको धक्का महशुस भएको छ। आईतबार दिउँसो १२ बजेर ५२ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो। भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन्।
भारतको पञ्जाब राज्यको खेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । सोही भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको हो ।





















