गुल्मीमा ८८ वर्षीया बृद्धा बलात्कृत

4.82K
shares

गुल्मी। गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षीया बृद्धा बलात्कृत भएकी छन् । सोमबार दिउँसो १६ वर्षका एक किशोरले वृद्धालाई घरमै बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083