धादिङमा जिप दुर्घटना, दस जना यात्रु घाइते
वि.सं.२०७५ पुस १७ मंगलवार १५:०७
4.94K
shares
shares

धादिङ । धादिङबेसीबाट दार्खा जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको छ । ना १ ज ७३९० नम्बरको जिप दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन्। ति मध्य सातको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाको पुरा विवरण आइसकेको छैन् ।









