दुर्घटना भए लगत्तै मन्त्री अधिकारीका आमाबुबालाई ल्याइयो काठमाडौं

5.01K
shares

काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबा-आमालाई काठमाडौं ल्याइएको छ।

दुर्घटनाको खबर पाए लगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो। दुर्घटना भएको खबर पछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको कास्की स्थित घर पुगेका थिए।