जोर नम्बरका सवारीमात्र चल्न पाउने
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०२:२४
6.66K
shares
shares

काटमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद साग को आज समापन रहेको छ । यसलाई मध्यनजर गरेर ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न आज उपत्यकामा चल्ने सवारीमा जोरविजोर विजोर प्रणाली लागू गरेको बताए ।
काठमाडौँ उपत्यकाभित्र जोर नम्बरका सवारी मात्र चल्न पाउनेछन् । यो नियम काठमाडौँको उपत्याको रिङ्गरोडभित्र लागू हुनेछ । यद्यपि, अत्यावश्यक सेवाकार सावरी साधानमा भने यो नियम लागू छैन ।
त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले बताएको छ ।






























