२०७७ जेठ २७ गतेको राशिफल

6.53K
shares

मेष– प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा पाइनेछ ।
वृष– सन्तानले साथ दिनेछन्, व्यक्तिगत काम पूरा हुनेछ ।
मिथुन–आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।
कर्कट– व्यवसायिक योजना हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।
सिंह– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
कन्या– सरसामान नोक्सानी हुनेछ, यात्रामा ढीलासुस्ती हुनेछ ।

तुला– आम्दानीको ढोका खुल्नेछ । आत्मवल बढ्नेछ ।
वृश्चिक– भातृ सहयोग मिल्नेछ, काममा उत्साह बढ्नेछ ।
धनु–मिठो भोजनमा रमाइनेछ, बोलीले प्रभाव पारिनेछ ।
मकर–मनोरन्जनमा योग बन्नेछ, विदेशको लाभ पाइनेछ ।
कुम्भ– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ ।
मीन– आम्दानीको स्तर बढ्नेछ, परिवारमा सन्तुष्टि मिल्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083